newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि निरन्जन फुयाल नेप्से बाट बाहिरिन लागअख्तियारको सक्रियतापछि नेप्सेबाट बाहिरिँदै फुयाल, रोजगारीको जोहो गर्न अन्तर्वार्ताका लागि पुगे एनआरएन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि निरन्जन फुयाल नेप्से बाट बाहिरिन लागेका छन् । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दमा पर्ने भएपछि उनी रोजगारीको लागि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा अन्तर्वार्ता दिन पुगेका हुन् । उच्च स्रोतका अनुसार उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टमा सिइओको लागि अन्तर्वार्ता दिन आज दिउँसो एनआरएन कार्यालय कमलादी पुगेका थिए […] Read more