newsare.net
काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले साढे १६ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्भदौ महिनासम्म बैंकले कमाए साढे १६ अर्ब नाफा: धेरै कमाउनेमा ग्लोबल आइएमई, कुनको अवस्था कस्तो ?
काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले साढे १६ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६.१८ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ […] Read more