newsare.net
काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अधराष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, पछिल्ला घटनाक्रमबारे छलफल हुने
काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौतीलगायतका विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा […] Read more











