तिब्बतको बाढी प्रकोपप्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन
newsare.net
काठमाडौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सतिब्बतको बाढी प्रकोपप्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन
काठमाडौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् । अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ पहिरो जाँदा ठूलो हताहत भए पछि राष्ट्रपति सिले बिशेष निर्देशन दिएका हुन् । विपदपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका […] Read more












