टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट काटेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक प्रविधिसहितका यी दुई स्मार्टफोन नेपाली उपभोक्तामाझ ल्याइएको कम्पनीले जनाएको हो । POCO M8s 5G मा ७,०००mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म निर्बाध रूपमा प्रयोग गर्न सकिने सुविधा रहेको छ । यसमा ३३ […]











