लाभांश वितरण गर्दा सेयरधनीलाई इमेल वा एसएमएस मार्फत जानकारी दिन नेप्सेको निर्देशन
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश वितरण गर्दा सेयरधनीलाई इमेल वा एसएमएस मार्फत प्लाभांश वितरण गर्दा सेयरधनीलाई इमेल वा एसएमएस मार्फत जानकारी दिन नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश वितरण गर्दा सेयरधनीलाई इमेल वा एसएमएस मार्फत प्रष्ट जानकारी दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै धितोपत्र निष्कासन गर्ने निकायहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गर्ने लाभ (लाभांश, ब्याज लगायत) वितरण सम्बन्धी जानकारी इमेल, एसएमएस लगायत माध्यमबाट प्रदान गर्न निर्देशन दिएको हो । यसरी जानकारी […]











