कजारिया रमेश टायल्सद्वारा बजार थप विस्तार, गण्डकी प्रदेशको दलदलेमा नयाँ शोरुम सञ्चालनमा
newsare.net
दलदले । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेकजारिया रमेश टायल्सद्वारा बजार थप विस्तार, गण्डकी प्रदेशको दलदलेमा नयाँ शोरुम सञ्चालनमा
दलदले । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ । यस शोरुमको औपचारिक उद्घाटन हिजो, जेठ १२ का […]











