गोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ
newsare.net
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्चगोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्चालन हुँदै आएको रहस्य खुलेको छ। प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारीका २८ वर्षीय रवी कुमार श्रीवास्तव रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको […]











