हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन, स्वच्छ ऊर्जा प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता अझ मजबुत
newsare.net
काठमाडौं । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बाराकोहुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन, स्वच्छ ऊर्जा प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता अझ मजबुत
काठमाडौं । नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बाराको सिमरास्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ। यस परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो, जसले स्वच्छ ऊर्जाको प्रवर्द्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको छ। हुलास स्टिलले वातावरणीय दिगोपनका लागि निरन्तर […]











