निगममा कार्यकारी अध्यक्ष नियुक्तदेखि मिटरब्याज प्रतिवेदन कार्यान्वयनसम्म, यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय
newsare.net
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधनिगममा कार्यकारी अध्यक्ष नियुक्तदेखि मिटरब्याज प्रतिवेदन कार्यान्वयनसम्म, यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न प्रशासनिक, खेलकुद, सुरक्षा तथा कृषि क्षेत्रसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै कृषि, सुरक्षा, खेलकुद, सार्वजनिक संस्थान र मिटरब्याज पीडितसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय […]











